पेट्रोलियम पदार्थ अन्वेषणका लागि चार सर्भे एकैसाथ, सुरु भयो अन्वेषण
दैलेख । दैलखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु भएको छ । दैलेखको शिरिस्थान र नाभीस्थान लगायतका क्षेत्रमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि आएको चिनियाँ प्राविधिक टोलिले एकैपटक चार सर्भे सुरु गर्ने भएको...