पेट्रोलियम पदार्थको मुल्य बढ्यो « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

पेट्रोलियम पदार्थको मुल्य बढ्यो


प्रशासन विशेष ब्युरो

१९ माघ २०७५, शनिबार


काठमाण्डौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको छ ।

शनिबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मटि्टतेलमा २/२ रुपैयाँ वृद्धि भएको छ ।

आयल निगमद्वारा शनिवार जारी प्रेस विज्ञप्तिअनुशार पेट्रोलको मुल्य प्रतिलिटर १ सय १० रुपैयाँ पुगेको छ भने डिजल र मट्टीतेल ९७ रुपैयाँ प्रतिलिटर रहेको छ ।

भारतीय आयल कर्पोरेशन आइओसीले पठाएको नयाँ मूल्य अनुसार मुल्य बढाइएको निगमले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस