खड्काको बदमासीविरुद्ध व्यवसायी, पेट्रोलियम पदार्थ ढुवानी ठप्प पार्ने चेतावनी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

खड्काको बदमासीविरुद्ध व्यवसायी, पेट्रोलियम पदार्थ ढुवानी ठप्प पार्ने चेतावनी


१३ कार्तिक २०७४, सोमबार


काठमाडौं । पेट्रोलियम व्यवसायी नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काको बदमासीविरुद्ध अभिएका छन् ।

खड्काले मनपरी ढंगले ट्यांकर सञ्चालनको अनुमति दिएको भन्दै व्यवसायीले गैरकानुनी रूपमा दिएको अनुमति रद्द नगरे पेट्रोलियम पदार्थ ढुवानी ठप्प पार्ने चेतावनी दिएका छन् ।

खड्काले ‘चोर बाटो’ बाट निगमकै ढुवानी विनियमावलीविपरीत ट्यांकर सञ्चालन अनुमति दिएको आरोप उनीहरूले लगाएका छन् । निर्णय रद्द नगरे पेट्रोलियम पदार्थ ढुवानी ठप्प पार्ने नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले चेतावनी दिएको छ । आजको नागरिक दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस