विकासमा प्राथमिकता दिन प्रधानमन्त्रीलाई कर्णालीका सांसदहरूको माग
कर्णाली । कर्णालीको विकासमा प्राथमिकता दिन प्रतिनिधिसभा सदस्यमा यस प्रदेशबाट निर्वाचित १४ सांसदहरूले सयुक्त मागपत्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष बुझाएका छन् । उनीहरूले प्रधानमन्त्री दाहाललाई संयुक्त रूपमा योजना पेस गर्दै...