प्रचण्ड, देउवा र ओलीको बैठकमा पुगे गृहमन्त्री श्रेष्ठ
काठमाडौँ । प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष...