प्रधानमन्त्री दाहाल रात्रिभोजमा सहभागी
काठमाडौँ । मित्र राष्ट्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’आज साँझ नेपाली राजदूतावासमा आयोजित स्वागत समारोह एवं रात्रि भोजमा सहभागी भएका छन्। प्रधानमन्त्री दाहाल र उनको भ्रमण दलमा...