प्रधानमन्त्री ‘प्रचण्ड’ र अमेरिकी राष्ट्रपतिबीच भेटवार्ता « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्री ‘प्रचण्ड’ र अमेरिकी राष्ट्रपतिबीच भेटवार्ता


५ आश्विन २०८०, शुक्रबार


काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेट भएको छ ।

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन न्युयोर्कमा रहेका प्रधानमन्त्री ‘प्रचण्ड’ र जो बाइडेनबीच भेट भएको हो । भेटमा नेपालको हितमा अमेरिकाले गर्न सक्ने सहयोगबारे कुराकानी भएको थियो ।

भेटमा प्रधानमन्त्री ‘प्रचण्ड’ले अमेरिकी राष्ट्रपति जो बाइडेन र जिल बिडेनलाई न्यानो स्वागत तथा आतिथ्यका लागि धन्यवाद व्यक्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस