प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भेट
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज (सोमबार) भएको भेटमा भोलि (मंगलबार) पाँच दलीय समन्वय समितिको...