अध्यक्ष प्रचण्ड कोरोना सङ्क्रमणमुक्त « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अध्यक्ष प्रचण्ड कोरोना सङ्क्रमणमुक्त


२ माघ २०७८, आइतबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

अध्यक्ष प्रचण्डकी स्वकीय सचिव गङ्गा दाहालले उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको जनकारी दिएकी हुन् ।

प्रचण्डलाई पुस २४ गते कोरोना पुष्टि भएको थियो । माओवादी केन्द्रको महाधिवेशन सकिए लगत्तै प्रचण्डको स्वास्थ्यमा समस्या देखिएको थियो । परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस