नयाँ दल र सांसदहरु संसद्को पुँजी हो : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा आएका नयाँ दल र सांसदहरु संसद्को पुँजी भएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले नयाँ दलले संसदमा प्रतिनिधित्व गर्नु लोकतन्त्र र...