अब सुख्खा बन्दरगाह निर्माणको काम अघि बढ्छ : प्रधानमन्त्री दाहाल
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन वर्षभित्र सुख्खा बन्दरगाह निर्माण गरिसक्ने बताएका छन्। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका १ मा सुख्खा बन्दरगाहको काम अब अघि बढ्ने उनले बताए। उनले भने,...