स्रोत नखुलेको ८५ लाख ९६ हजार रुपैयाँसहित तीन जना पक्राउ
काठमाडौँ। काठमाडौँबाट स्रोत नखुलेको ८५ लाख ९६ हजार रुपैयाँसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको सिमरा उपमहानगरपालिका(२ घर भई हाल काठमाडौंको चण्डोल बस्ने ३२ वर्षीय लक्षमण पौडेल,...