पत्रकार हुँ भन्दै अवैधरूपमा रकम असुली गर्ने दुई पक्राउ
कञ्चनपुर । महेन्द्रनगर बजारमा अवैधरूपमा रकम असुली गर्ने दुई जनालाई हिजो (बिहीबार) प्रहरीले पक्राउ गरेको छ । अवैध असुलीमा संलग्न गोविन्द बिसी र सन्तोष भट्टलाई प्रहरीले महेन्द्रनगर बजारको गल्ली नं...