बैंकिङ कसूरको मुद्दामा सिद्धि साई कन्स्ट्रक्सनका सञ्चालक पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बैंकिङ कसूरको मुद्दामा सिद्धि साई कन्स्ट्रक्सनका सञ्चालक पक्राउ


२० भाद्र २०७८, आइतबार


पक्राउ

काठमाडौँ । सिद्धि साई कन्स्ट्रक्सन प्रालिका सञ्चालक दीपेन्द्र शाही पक्राउ परेका छन् ।

बैंकिङ कसूरसम्बन्धी मुद्दामा फरार रहेकाले शाहिलाई पक्राउ गरिएको हो ।

बानेश्वरबाट पक्राउ परेका शाही दुई करोड रुपैयाँभन्दा बढीको चेक अनादर मुद्दामा फरार भएका थिए । शाहीमाथि थप अनुसन्धान भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस