१९ फाल्गुन २०७९, शुक्रबार
नेपाललाई पहिलो सफलता, सन्दीपले लिए विकेट
काठमाडौँ । आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय सिरिजअन्तर्गत दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरिरहेको पिएनजीले ११औँ ओभरमा पहिलो विकेट गुमाएको छ । सन्दीप लामिछानेले आफ्नो...