युवा पुस्तामा कसले पहिला नेपाल छोड्ने भन्ने होड नै चलेको छ : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले युवा पुस्तामा विदेश पलायन हुने होड नै चलेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित नेपाली लेखक सङ्घ काठमाडौँ जिल्ला समितिको दोस्रो अधिवेशनलाई सम्बोधन...