धमाधम काँग्रेस नेताको फाइल खोल्नुस्, हामी तयार छौँ : गगन थापा
काठमाडौँ । काँग्रेस महामन्त्री गगन थापाले काँग्रेसका नेताको पनि फाइल खोले यसका लागि आफूहरू तयार रहेको बताएका छन् । संसद बैठकपछि आज पत्रकार सम्मेलन गर्दै थापाले रास्वपा नेताले काँग्रेसका नेताको...