एमालेसँग तालमेल गर्ने कार्यकर्तालाई माओवादीले गर्यो कारबाही
भोजपुर । भोजपुरमा स्थानीय तहको चुनावमा नेकपा एमालेसँग चुनावी तालमेल गर्ने कार्यकर्तालाई नेकपा माओवादी केन्द्रले कारबाही गरेको छ । एमालेसँग तालमेल नगर्ने केन्द्रीय नीति विपरीत जिल्लाको दुई नगरपालिकाको वडामा तालमेल...