एमालेसँगको एकतालाई सुदृढ गर्न सकेनौँ : ‘प्रचण्ड’
काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र र जनताको पक्षमा आफूहरू निरन्तर खडा हुँदै आएको बताएका छन्। पार्टी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै गठबन्धनको नेतृत्वमा...