बालुवाटारमा मन्त्रीसहित माओवादी पदाधिकारी बैठक जारी
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको छ। माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गृह जिल्ला चितवनबाट फर्किएपछि सरकारमा रहेका मन्त्री...