जबरजस्ती गठबन्धनमा घुसेको एमाले सरकारबाट बाहिरिनु पर्छ : इन्द्र आङ्बो
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले नेकपा (एमाले) जबरजस्ती सत्ता गठबन्धनमा घुसेको बताएका छन्। बुधबार मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभामा विश्वासको मत पाएपछि...