सुन प्रकरणमा महरासँग सीआईबीले लियो बयान « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सुन प्रकरणमा महरासँग सीआईबीले लियो बयान


१६ आश्विन २०८०, मंगलबार


काठमाडौँ । सुन प्रकरणमा जोडिएका माओवादी केन्द्रका नेता कृष्णबहादुर महरासँग प्रहरीले बयान लिएको छ । मंगलबार साँझ महरासँग केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बयान लिएको हो ।

भेपमार्फत भएको सुन तस्करीमा महराको नाम जोडिएको थियो । यही प्रकरणमा महराका छोरा राहुल प्रहरी हिरासतमा पुगेका थिए । भेपमार्फत ल्याइएको सुन छुटाउन चिनियाँ गिरोहसँग महरा बाबु छोराको सम्पर्क देखिएपछि उनीहरूलाई अनुसन्धानमा तानिनु पर्ने माग हुँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस