माओवादी संसदीय दलको बैठक सिंहदरवारमा जारी « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

माओवादी संसदीय दलको बैठक सिंहदरवारमा जारी


२२ आश्विन २०८०, सोमबार


काठमाडौँ। सत्तारुढ घटक नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेको छ । सिंहदरवारस्थित दलको कार्यालयमा बैठक बसिरहेको हो ।

बैठकमा संसद्‍मा दर्ता भएको शिक्षा, विद्युत् विधेयकलगायत समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।

यस्तै, इजरायलमा अलपत्र परेका नेपालीको उद्धार हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपाली विद्यार्थीको शव ल्याउन सरकारलाई बैठकले आग्रह गर्ने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस