महत्त्वपूर्ण मुद्दामा राजनीतिक दलको सहमति जरुरी : देवप्रसाद गुरुङ
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले शान्ति प्रक्रियाजस्ता महत्त्वपूर्ण मुद्दामा राजनीतिक दलको सहमति जरुरी हुने बर्ताका छन् । काठमाडौँमा आज बेपत्ता योद्धा परिवार समाजले आयोजना गरेको...