गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्रको निर्णय
काठमाडौँ। नेकपा (माओवादी केन्द्र)ले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । माओवादी केन्द्र गण्डकी संसदीय दलको आज (बुधबार) बसेको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने...