रूपान्तरण अभियानबारे पत्रकार सम्मेलन गर्दै माओवादी « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

रूपान्तरण अभियानबारे पत्रकार सम्मेलन गर्दै माओवादी


१७ पुस २०८०, मंगलबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले आज पत्रकार सम्मेलन गर्दै छ । पत्रकार सम्मेलन आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा हुने छ ।

पत्रकार सम्मेलनमा माओवादी केन्द्रको ४ महिने विशेष रूपान्तरण अभियान लगायतका समसामयिक विषयमा जानकारी गराइने एक नेताले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस