काँग्रेसको रुपन्देही-२ सभापतिमा संस्थापन समूहका प्रजापाल गिरी विजयी
काठमाडौँ । नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. २ को सभापतिमा संस्थापन समूहका प्रजापाल गिरी निर्वाचित भएका छन् । शनिबार भएको क्षेत्रीय सभापति र सहसचिवको निर्वाचनमा गिरी ३४६ मतका साथ सभापतिमा निर्वाचित...