नेविसंघका ज्योति पनेरु पद्म कन्याको स्ववियु सभापति निर्वाचित « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नेविसंघका ज्योति पनेरु पद्म कन्याको स्ववियु सभापति निर्वाचित


६ चैत्र २०७९, सोमबार


काठमाडौँ । पद्मकन्या क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी सङ्घकी ज्योति पनेरु विजयी भएका छन् । उनले अखिल क्रान्तिकारीका तिर्सना आले मगरलाई पराजित गरेका हुन् ।

यस्तै सचिवमा भुपेश्री ऐर र कोषाध्यक्षमा श्रेया मैनाली विजयी भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस