उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित


३ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । रामसहाय प्रसाद यादव संघीय गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति निर्वाचित भएका छन् ।

संघीय संसद् भवन बानेश्वरमा भर्खरै सम्पन्न मतगणनाअनुसार यादव चौथो कार्यकालका लागि उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

निर्वाचित यादवले ३० हजार ३२८ मतभार प्राप्त गर्दै विजयी भए । उनले सङ्घतर्फ १८४ र प्रदेशसभातर्फ ३२९ मत प्राप्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस