निजी क्षेत्रसँग बालेनको छलफल, भने-‘सिप मेला गर्दैछौं, जस्तो जनशक्ति चाहियो, त्यस्तै तालिम दिन्छौँ’
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले निजी क्षेत्रसँग छलफल गरेका छन् । महानगरले आगामी ७ जेठदेखि टुँडिखेलमा गएको वर्ष जस्तै सिप मेला सञ्चालन गर्ने तयारी रहेको मेयर बालेनले...