नेपाल र इटालीबीचको पर्यटकीय सम्बन्ध कायम गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले पर्यटकीय सम्बन्ध कायम गर्नुपर्ने बताएका छन् । बिहीबार राजधानीमा आयोजना भएको नेपाल-इटाली चेम्बर अफ कमर्सको ९ औँ साधारण सभालाई सम्बोधन गर्दै...