उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ दोहा जाने « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ दोहा जाने


१५ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ दोहा जाने भएका छन् ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल दोहा जाने तय भए पनि राष्ट्रपति निर्वाचनलगायत राजनीतिक घटनाक्रमका कारण मन्त्री श्रेष्ठ जान लागेका हुन् ।

श्रेष्ठ शुक्रबार दोहा प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ । सोही दिन उनी अल्पविकसित राष्ट्रहरूको पाँचौँ सम्मेलनमा सहभागी हुनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस