भारतले ७५ औँ स्वतन्त्रता दिवस मनाउँदै, मोदीले लालकिल्लाबाट देशवासीका नाममा सम्बोधन गर्ने
काठमाडौँ । भारतले आज ७५ औँ स्वतन्त्रता दिवस मनाउँदै छ । अङ्ग्रेजको शासनबाट भारत स्वतन्त्र भएको आज ७५ वर्ष पूरा भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार(आज) बिहानै ट्विटरमार्फत स्वतन्त्रता...