क्षतिपूर्ति नपाएको भन्दै किसानहरूले गरे पालिकामा तालाबन्दी
बारा । क्षतिपूर्ति नपाएको भन्दै किसानहरूले पालिकामा तालाबन्दी गरेका छन् । पीडित किसानहरूले क्षतिपूर्ति नपाएको भन्दै बाराको सिम्रौनगढ नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन । गत वैशाख १४ गते आएको विनाशकारी...