संसद्मा बिचौलिया शब्दको प्रयोग बढेकोमा असन्तुष्टि
काठमाडौँ । जनता समाजवादी पार्टीकी सांसद रञ्जुकुमारी झाले संसद्मा बिचौलिया शब्दको प्रयोग बढी भएको भन्दै असन्तुष्टि जनाएकी छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले संसद्मा संविधान र कानुन सम्मतका...