जसपाको कार्यकारिणी समितिको बैठक बस्दै « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

जसपाको कार्यकारिणी समितिको बैठक बस्दै


१३ बैशाख २०८१, बिहिबार


काठमाडौँ। जनता समाजवादी पार्टी(जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

भोलि शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक बोलाइएको सो पार्टीका प्रचारप्रसार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा छलफल गर्न बैठक आह्वान गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस