त्रिविको परीक्षामा अर्को प्रश्नपत्र पनि फेरी पोहोरकै दोहोरियो, छानबिन गर्ने तयारी
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको परीक्षामा सोधिने प्रश्नपत्रमा पटक पटक लापरबाही देखिएपछि छानबिन गरिने भएको छ। त्रिविले अहिले सञ्चालन गरिरहेको स्नातकोत्तर तह मानविकी तथा समाजशास्त्र सङ्कायको परीक्षाका दुईवटा विषयको प्रश्नपत्रमा हुबहु...