नेपालगन्जमा विस्फोट हुँदा दुई जना घाइते, एकको अवस्था गम्भीर
काठमाडौँ । नेपालगन्जस्थित एक घरमा आज साँझ विस्फोट हुँदा दुई जना घाइते भएका छन् । नेपालगन्ज उपमहानगरपालिका-१० भृकुटीनगरस्थित विभाकरविक्रम मल्लको घरमा विस्फोट भएको हो । विस्फोटबाट सोही घरमा डेरा गरी...