२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दक्षिण कोरियामा १४९ जनाको मृत्यु, ७६ जना घाइते

अ+ अ-

काठमाडौँ । दक्षिण कोरियाको राजधानी सि‌ओलमा भएको भागदौडमा कम्तीमा १४९ जनाको मृत्यु भएको छ भने ७६ जना घाइते भएका छन्।

घटना शनिबार साँझको हो। हलोविनको समयमा सडकमा ठूलो भीड थियो। यसै क्रममा दुर्घटना भएको हो।

अधिकारीहरूका अनुसार मारिनेहरूमध्ये अधिकांश किशोर र २० वर्षका थिए। प्रत्यक्षदर्शीहरूले प्रदर्शनकारीहरूको भीडलाई नियन्त्रण गर्न प्रहरीले संघर्ष गरिरहेको बताए।

विदेशी सञ्चारमाध्यमका अनुसार भीडमा करिब एक लाख मानिस थिए। राजधानीको लोकप्रिय क्षे‍त्र इटावनको साँघुरो गल्लीमा दुर्घटना भएको हो। दक्षिण कोरियाका राष्ट्रपति युन सुक(योलले घटनाको छानबिन गर्न आदेश दिएका छन्

अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनलगायत विश्वका धेरै नेताहरूले शोक व्यक्त गरेका छन्।