बारामा बस दुर्घटना हुँदा २५ जना घाइते, १५ को अवस्था चिन्ताजनक « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बारामा बस दुर्घटना हुँदा २५ जना घाइते, १५ को अवस्था चिन्ताजनक


२० आश्विन २०७९, बिहिबार


काठमाडौँ । बाराको अमलेखगञ्जमा बस दुर्घटना भएको छ ।

बस दुर्घटना हुँदा २५ जना घाइते भएको प्रहरीले जनाएको छ ।  घाइतेमध्ये १५ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई उद्धार गरी हेटौँडा अस्पताल पठाइएको छ ।

घटनामा ठूलो क्षति भएको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस