काँग्रेसले लोकतन्त्रको भद्दा मजाक गरेको गृहमन्त्री लामिछानेको आरोप
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्रीलाई विश्वासको मत लिन अवरोध गरेर नेपाली काँग्रेसले लोकतन्त्रको भद्दा मजाक गरेको आरोप लगाएका छन् । सोमबार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै...