गण्डकी सरकारलाई समर्थन माग्दै लिङ्देनलाई देउवाको पत्र
काठमाडौँ । गण्डकी सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारलाई बहुमत पुर्याउन नेपाली काँग्रेसले राप्रपाको सहयोग खोजेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र पठाएर समर्थन मागेका...