गण्डकीमा नवनियुक्त मन्त्रीले लिए शपथ « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

गण्डकीमा नवनियुक्त मन्त्रीले लिए शपथ


२४ बैशाख २०८१, सोमबार


काठमाडौँ । गण्डकी प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सोमबार दिउँसो एमालेबाट मन्त्री नियुक्त भएका सीता सुन्दास र वेदबहादुर गुरुङले प्रमुख प्रमुख डिल्लीराज भट्टबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

सुन्दासले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र गुरुङले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस