गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र र प्रधानसेनापति शर्माबिच भेटवार्ता
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र प्रधानसेनापति प्रभुराम शर्माका बिच आइतबार भेटवार्ता सम्पन्न भएको छ । मुख्यमन्त्री कार्यालयमै भएको भेटमा मुलुकको शान्ति सुरक्षा र समसामयिक विषयमा कुराकानी...