पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अनुरोध « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अनुरोध


१ मंसिर २०७८, बुधबार


काठमाडौँ । गण्डकी प्रदेश सरकारले पोखरालाई देशको पर्यटकीय राजधानी घोषणा गर्न केन्द्र सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

गत कात्तिक २९ गते बसेको गण्डकी प्रदेशको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय बुधबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता कुमार खड्काले सो जानकारी दिएका हुन् ।

पोखरा नेपालको प्रमुख पर्यटकीय नगरीको रुपमा चर्चित छ ।

Tags :
प्रतिक्रिया दिनुहोस