अकलालाई धार्मिक पर्यटकीय गन्तव्य बनाउनुपर्छ: मुख्यमन्त्री पोखरेल
दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अकला मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा जोड दिएका छन् । तनहुँको म्याग्दे गाउँपालिका–३ किल्चोकस्थित अकला मन्दिरको दर्शन तथा निरीक्षणपछि मुख्यमन्त्री पोखरेलले यस...