रेनुलाई जिताउनु हाम्रो कर्तव्य हो, गठबन्धन टुटे काँग्रेस खत्तम हुन्छ : सभापति देउवा
भरतपुर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुरमा रेनु दाहाललाई जिताउनु काँग्रेसको कर्तव्य रहेको बताएका छन् । गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले गठबन्धनकै कारण आफू प्रधानमन्त्री भएको भन्दै गठबन्धनलाई...