पाथीभरा क्षेत्रको खानेपानी आयोजना निर्माणमा अवरोध
ताप्लेजुङ । खानेपानीको चरम अभावमा रहेको पाथीभरा मन्दिर क्षेत्रका लागि सञ्चालित ताप्लेजुङ सहलगानी खानेपानी आयोजनाको निर्माणकार्यमा अवरोध सिर्जना भएको छ । आयोजना निर्माणको करिब ८० प्रतिशत बढी काम सकिनै लाग्दा...