खानेपानीको पाइप बिछ्याउन खन्दै महिला - प्रशासन प्रशासन
prasaLogo
२३ माघ २०७६, बिहीबार

खानेपानीको पाइप बिछ्याउन खन्दै महिला


प्रकाशित मिति : 6 February, 2020 6:48 pm

दैलेखको ठाटीकाँध –१ को नुवावन बस्तीमा खानेपानीको पाइप बिछ्याउन खन्दै स्थानीय महिला ।

गाउँका सबै पुरुष रोजगारीका लागि कालापहाड लागेपछि गाउँका हरेक विकासमा महिलाको सहभागिता हुने गरेको छ । तस्वीर : पुरुषोत्तम थापा/रासस

Tags :
प्रतिक्रिया दिनुहोस