खानेपानीको पाइप बिछ्याउन खन्दै महिला « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

खानेपानीको पाइप बिछ्याउन खन्दै महिला


प्रशासन संवाददाता

२३ माघ २०७६, बिहिबार


दैलेखको ठाटीकाँध –१ को नुवावन बस्तीमा खानेपानीको पाइप बिछ्याउन खन्दै स्थानीय महिला ।

गाउँका सबै पुरुष रोजगारीका लागि कालापहाड लागेपछि गाउँका हरेक विकासमा महिलाको सहभागिता हुने गरेको छ । तस्वीर : पुरुषोत्तम थापा/रासस

Tags :
प्रतिक्रिया दिनुहोस