पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना सङ्क्रमण , २६४ जना निको
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज (सोमबार) २५९ जना सङ्क्रमित थपिएका हुन् । पछिल्लो...